Sunday, 13 Sep, 2026

खेल


जिरी भलिबल :- थाहा नगर फाइनल प्रवेश,उपाधिको लागि भरतपुर संग भिड्ने।

FB_IMG_1699072364513-1699077731.jpg

जिरीमा जारी भलिबल प्रतियोगितामा थाहा नगरपालिका फाइनलमा प्रवेश गरेको छ।  सेमिफाइनलको पहिलो खेलमा रामेछापको गोकुलगंगा गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच प्रतिस्पर्धा भएकोमा भरतपुर महानगरपालिले जित निकालेको छ । प्रमुख दावेदारको रुपमा प्रस्तुत भएको गोकुलगंगालाई सेमिफाइनलमा पुगेर भरतपुरले पछि सारेको हो । लिखु तामाकोशी र...

जिरी च्याम्पियनशिप प्रतियोगिताको सेमिफाइनलमा थाहा र लिखु तामाकोशी गाउँपालिका भिड्दै,

1699063438175-1699071324.jpg

दोलखाको जिरी नगरपालिका र युवा सन्जाल जिरीद्वारा आयोजित 'जिरी च्याम्पियनशिप '२०८०' बागमती प्रदेश अन्तरपालिका खुला भलिबल प्रतियोगितामा थाहा नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ। अहिले बिहान भएको क्वाटरफाइनल खेलमा कमलामाइ नगरपालिका सिन्धुली लाई पराजित गर्दै थाहा नगर सेमिफाइनलमा प्रवेश गरेको हो। सेमिफाइनलमा अहिले थाहाले लिखु...

थाहा नगर जिरीमा जारी भलिबल प्रतियोगिताको सेमिफाइनलमा

1699063438175-1699063523.jpg

दोलखाको जिरी नगरपालिका र युवा सन्जाल जिरीद्वारा आयोजित 'जिरी च्याम्पियनशिप '२०८०' बागमती प्रदेश अन्तरपालिका खुला भलिबल प्रतियोगितामा थाहा नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ। अहिले बिहान भएको क्वाटरफाइनल खेलमा कमलामाइ नगरपालिका सिन्धुली लाई पराजित गर्दै थाहा नगर सेमिफाइनलमा प्रवेश गरेको हो।...

टि २० बिश्वकप छनौट :-नेपाल विश्वकपमा छानियो

FB_IMG_1699000215670_1-1699000266.jpg

नेपाल टी—२० विश्वकप क्रिकेटमा छनोट भएको छ । नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो ।  जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि...

कार्तिक २५ गतेबाट विनयबाबु बस्नेत स्मृति भलिबल प्रतियोगिता हुने

binay-1698932346.jpg

 गतवर्षझैँ यसवर्ष पनि विनयबाबु बस्नेत स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता हुने भएको छ । थाहा नगरपालिका वडा नम्वर २ मा हुने प्रतियोगिता कार्तिक २५ गतेबाट शुरु भई कार्तिक २७ गते समापन हुने विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए । ‘प्रतियोगितामा सहभागिता जनाउनका निम्ति कार्तिक २३ गतेसम्म...

विश्वकप छनोट : नेपालले आज ओमानसँग खेल्दै, समूह विजेताको टुंगो लाग्ने

kushal-bhurtel-1698890019.jpg

काठमाडौंमा जारी आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालले समूह चरणको अन्तिम खेलमा आज बिहीबार ओमानसँग खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल विहान ९ बजेदेखि सुरु हुनेछ। आजको खेलसँगै समूह ’ए’ को विजेताको टुंगो लाग्नेछ। नेपाल समूह विजेता बनेमा समूह ’बी’ को उप-विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा...

मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

kushal-bhurtel-1698750803.jpg

सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपअन्तर्गत एसिया छनोटमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। १६६ रनको लक्ष्य पाएको नेपालले १६.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो। नेपालका लागि कुशल मल्लले सानदार ब्याटिङ गर्दे ५४ रनको अर्धसतकीय पारी खेले। उनले २९ बलमा ५४ रन हिर्काएका...

भोलिदेखि जिरी च्याम्पियनसिप हुने,थाहाले भलिबलमा भाग लिदै

thahakhel-1698746890.jpg

दोलखाको जिरीमा भोलिदेखि जिरी च्याम्पियनसिप सुरु हुनेभएको छ । युवा सञ्जाल जिरीको आयोजनामा जिरी च्याम्पियनसिप २०८० हुने  भएको हो । दोलखाको पर्यटकीय नगरी जिरीस्थित लिङ्कन बजारमा खेलकुद महोत्सवकै रूपमा च्याम्पियनसिपको आयोजना गर्न लागिएको युवा सञ्जाल जिरीले जनाएको छ ।  जिरी नगरपालिकासँगको सहकार्यमा आयोजना गरिएको च्याम्पियनसिपमा...

विश्वकप एसिया छनोट : नेपाल र मलेसियाबिचको प्रतिस्पर्धा आज

icc-nepal-1698717623.jpg

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसिया आपसमा प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ ।    नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...