himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026

राशिफल


आज २०७८ कार्तिक २५ गते बिहिबार,यस्तो छ तपाइको राशिफल

rasifal-1636593514.jpg

आज -२५ कार्तिक २०७८ बिहिवार को राशिफल मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० रमणीय यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । बौद्धिकताको विकास हुनेछ । मिथुन मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० राजनैतिक कार्यमा बाधा आउला । शेयर बजारमा दुबिधा उत्पन्न हुनेछ । स्वास्थ्य बिग्रने भय पनि छ, तर साँझमा धन हात...

आज २०७८ कार्तिक २४ गते बुधबार,यस्तो छ तपाइको राशिफल

rasifal-1636507107.jpg

आज -२४ कार्तिक २०७८ बुधवार को राशिफल मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सफल यात्राको योग छ । मिथुन मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन...

आज २०७८ कार्तिक २३ गते मंगलबार,यस्तो छ तपाइको राशिफल

rasifal-1636420639.jpg

आज -२३ कार्तिक २०७८ मंगलवार को राशिफल मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मिथुन मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ ज्ञान सिक्ने मौका र रोजगारको अवसर मिल्नेछ...

आज २०७८ कार्तिक १८ गते बिहिबार,यस्तो छ तपाइको राशिफल

rasifal-1635989369.jpg

आज -१८ कार्तिक २०७८ बिहिवार को राशिफल मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० समय व्यवस्थापन गर्न गारो होला र कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । मिथुन मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान...

आज २०७८ कार्तिक १६ गते मंगलबार,यस्तो छ तपाइको राशिफल

rasifal-1635815684.jpg

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज दैनिक कार्यमा सफलता पाइनेछ । राजनैतिक, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । प्रेम सम्बन्धका लागि पनि श्रेष्ठ समय रहेको छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउने छ । दिनको उत्तरार्ध अधिक सुखद् रहने छ । सिंह (मा, मि, मु, मे, मो, टा,...

आज २०७८ कार्तिक १४ गते आइतबार,यस्तो छ तपाइको राशिफल

rasifal-1635642521.jpg

आज -१४ कार्तिक २०७८ आइतवार को राशिफल मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० आज अधुरो र नयाँ कार्यको थालनी हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान पनि मिल्नेछ । मिथुन मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शेयर बजार अथवा पुँजी बजारको...

आज २०७८ कार्तिक १३ गते शनिबार,यस्तो छ तपाइको राशिफल

rasifal-1635556452.jpg

आज -१३ कार्तिक २०७८ शनिवार को राशिफल मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ । अतिथिको सेवा पनि होला । मिथुन मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ ।...

आज २०७८ कार्तिक १२ गते शुक्रबार,यस्तो छ तपाइको राशिफल

rasifal-1635471285.jpg

आज ( १२ कार्तिक २०७८ शुक्रवार को राशिफल मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोबारमा विवाद आउनेछ । खानपिनमा सचेत रहनुहोला । मिथुन मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । अध्ययन अध्यापन सफल...

आज २०७८ कार्तिक ९ गते मंगलबार,यस्तो छ तपाइको राशिफल

rasifal-1635211336.jpg

मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ० परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठ मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, हा० परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन मनोरञ्जनपूर्ण रहने छ । व्यवसायिक क्षेत्रबाट पनि लाभ हुनेछ...

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg